नियम २०
कर्मचारीको व्यवस्था
२०. कर्मचारीको व्यवस्था ः
विकास कोषबाट मात्र सञ्चालन हुने कार्यक्रमहरूको निमित्त समितिले आवश्यकतानुसार अस्थायी, म्यादी वा करार सेवामा कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।